भारतमा घरायसी ग्यास आपूर्तिलाई प्राथमिकता, २५ दिने बुकिङको नियम लागु

२६ फागुन, काठमाडौं । बढ्दो भू–राजनीतिक तनाव र इन्धन आपूर्तिमा देखिएको अवरोधलाई मध्यनजर गर्दै भारत सरकारले तेल रिफाइनरी कम्पनीहरूलाई खाना पकाउने ग्यास (एलपी) को उत्पादन बढाउन र थपिएको उत्पादन घरायसी प्रयोजनमा मात्र उपलब्ध गराउन निर्देशन …