१८ फागुन, काठमाडौं । दशकौं पुराना राजनीतिक दलभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सेयर बजारसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ उठाएको छ । बिहीबार हुने प्रतिनिधीसभा निर्वाचन लक्षित राजनीतिक दलका घोषणापत्र हेर्दा अन्यको तुलनामा रास्वपाले बजारसँग सम्बन्धित धेरै …