मध्यपूर्व तनावका कारण पेट्रोलियम पदार्थको अभाव हुनसक्ने भन्दै हल्ला चलिरहेका बेला नेपाल आयल निगमले सहज आयात र बिक्री वितरण भइरहेको जनाएको छ । निगमले अनावश्यक भण्डारण नगर्न पनि उपभोक्तालाई आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार पेट्रोलियम पदार्थको नियमित आयात भइरहेको छ । ‘अनावश्यक स्टोर गरेर जोखिम नबढाउन अनुरोध छ,’ उनले भने, […]