२३ फागुन २०८० मा भैरहवाबाट काठमाडौँ आउँदै गरेको यात्रुबस धादिङको घाटबेसीबाट त्रिशूली नदीमा खस्दा १२ जनाको ज्यान गयो, ४० घाइते भए। यो मुद्दा अदालत पुगेपछि ५ फागुन २०८२ मा धादिङ जिल्ला अदालतले बस चालक हरेराम चमारलाई तीन वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। जबकि, सरकारी वकीलले १० वर्ष कैद सजाय माग […]