परदेशमा मलामी- सधैं झस्काइरहने त्यो एउटा क्षण

परदेशमा मलामी गएको यो पहिलो पटक थियो, त्यो पनि  मृतकको परिवारको प्रत्यक्ष उपस्थिति बिना। सायद त्यसैले म अलिक बढी नै भावुक भएँ।