दुबई- युनाइटेड अरब एमिरेट्समा सामाजिक सञ्जालमार्फत् भ्रामक तथा बनावटी सामग्री पोस्ट गरेको आरोपमा एक नेपाली र १९ भारतीयसहित ३५ जनालाई पक्राउ गरिएको छ। प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार अमेरिका र इजरायलको समर्थनमा भइरहेको युद्धका कारण पश्चिम एसियामा तनाव बढिरहेका बेला यस्तो कारबाही गरिएको हो। यूएईका महान्यायाधिवक्ता हमाद सैफ अल साम्सीले आइतबार नेपाली र भारतीयसहित विभिन्न […]