संसद्‌मा उठ्यो कम्पनी रजिष्ट्रारको घुस डिल प्रकरण, तुरुन्तै छानबिन र कारबाहीको माग

२७ असार, काठमाडौं । कम्पनी रजिष्ट्रारमा ‘सिस्टम डाउन’ गराएर घुस डिल भएको विषय संसद्‌मा उठेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा यो विषय उठेको हो । नेकपा एकीकृत समाजवादीका सांसद घनश्याम रिजालले कम्पनी रजिष्ट्रारको कार्यालयमा भएको …