खनाल आयोगको आर्थिक सुधार प्रतिवेदनलाई सम्बोधन गर्न सरकारका ४०८ कार्ययोजना

काठमाडौं– पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्न सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ लाई स्वीकृत गरेको छ ।  आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नको लागि तयार गरिएको ४०८ वटा कार्ययोजना सहितको प्रतिवेदनलाई कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको हो । संघीय सरकारका मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र […]