वेस्ट इन्डिजसँगको महत्वपूर्ण खेलअघि नेपालको अन्तिम तयारी (तस्वीरहरू)

२ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालले समूह सी मा आफ्नो तेस्रो खेल आइतबार वेस्ट इन्डिजसँग खेल्दैछ । यसअघि दुवै खेलमा पराजित नेपाल दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग महत्वपूर्ण खेलअघि नेपाली …