राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आगामी निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिने घोषणा गरेकी आशिका तामाङको उम्मेदवारीलाई लिएर विवाद थप चर्किएको छ। उम्मेदवारी फिर्ता लिएको–नलिएको विषयमा देखिएको अन्योलकै बीच धादिङका मतदाता तथा युवाहरूले कानुनी र आर्थिक जटिलताप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। केही सञ्चारमाध्यमहरूले आशिका तामाङले उम्मेदवारी फिर्ता लिएको समाचार प्रकाशित गरेका […]