काठमाडौं। काठमाडौं उपत्यकाको वायु गुणस्तर दिनहुँ खस्किदै गएको छ। हिउदयाम र सुख्खापन बढेको कारण वायुमण्डलमा तुवालोको मात्रा रहिरहदा विहान र बेलुकी वायू गुणस्तर अस्वस्थकर बन्न पुगेको त्रिभुवन विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभुति पोखरेलले बताइन्। “काठमाडौं उपत्यकाको आकाशमा दिउसो एकछिन खुलेपनि विहान र बेलुकी तुवालोको मात्रा बढि देखिन्छ,” उनले भनिन्। वातावरण विभागको वायु गुणस्तर अनुगमन […]