काठमाडौँ । बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी ललितपुरमा शुरु भएको छ । बागमती प्रदेश सरकारका आन्तरिक मामिला मन्त्रालय तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा गोष्ठी शुरु गरिएको हो । गोष्ठीमा प्रदेशअन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ । कार्यक्रमको उद्घाटन गृहमन्त्री ओम प्रकाश अर्यालले गरेका हुन् । उद्घाटन सत्रमा गृहसचिवसहित […]