एमालेले बुझाएको समानुपातिक सूचीमा कुन क्लस्टरबाट को-को परे?

नेकपा एमालेले सोमबार राति निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा केही 'हेभिवेट'लाई पनि समेटेको छ।