क्यूएफएक्सले जानाजान ‘झरीपछिको इन्द्रेणी’ लाई शो दिएन : निर्देशक पाँडे

काठमाडौँ । फिल्म ‘झरीपछिको इन्द्रेणी’ लाई शो नदिएर क्यूएफएक्स हलले हेला गरेको यसका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ ले गुनासो गरेका छन् । पत्रकार भेटघाटमा उनले उक्त हलले फिल्मलाई हेला गरेको बताए । उक्त हलले देशभर जम्मा …