काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

RajdhaniDaily.com | काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हो । -