भारतमा पहिलो पटक डेंगु विरुद्धको खोपले पायो अनुमति
भारतमा डेंगुविरुद्धको खोपलाई मान्यता दिइएको छ । डेंगु भाइरसविरुद्ध जापानी कम्पनीले बनाएको क्युडेन्गा नामको खोपले भारतमा प्रयोगका लागि स्वीकृति पाएको हो ।
जापानी औषधि कम्पनी टेकेडा फर्मासिटिकल्स ले विकास गरेको यो खोपलाई भारतको औषधि नियामक निकाय …