कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ

RajdhaniDaily.com | काठमाडौँ । भूमि प्रशासन कार्यालय बर्दिया परिसरभित्र मादक पदार्थ सेवन गरेको आरोपमा तीन कर्मचारीसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप -