जडीबुटी-सूर्यविनायक खण्डमा सडक बत्ती मर्मत धमाधम

काठमाडौं– अरनिको राजमार्गअन्तर्गत जडीबुटी–सूर्यविनायक खण्डमा सडक बत्ती मर्मत तथा सञ्चालनको काम अघि बढेको छ ।  सडक बत्ती नबल्दा रातको समयमा यात्रा गर्ने सवारी चालक तथा सर्वसाधारणले दुर्घटनाको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गर्दै आएका थिए । यो सडक खण्डमा कुल ४५० वटा बत्ती रहेका छन्, जसको क्षमता १२० वाट रहेको छ ।  यी स्मार्ट सडक […]