सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डीएनए’ परीक्षणका लागि काठमाडौं ल्याइयो

सगरमाथा आधार शिविरदेखि दोस्रो शिविरतर्फ जाने बाटो निर्माणका क्रममा भेटिएको शव डीएनए परीक्षणका लागि काठमाडौं ल्याइएको छ ।