आजका समाचार : डिस्चार्ज भए ओली, पालिकाको सीमा फेर्न सुझाव माग, देउवा पक्षले सर्वोच्चको फैसला स्वीकार्ने, इन्धनको भाउ नघटाए दुर्गा प्रसाईंले आन्दोलन गर्ने र हर्मुजमा गोलाबारी

अस्पतालबाट केपी ‌ओली डिस्चार्ज पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली डिस्चार्ज भएका छन् । सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पित्तथैलीको शल्यक्रिया गराएका ओली शनिबार डिस्चार्ज भएका हुन् । ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा शल्यक्रिया गरी झिकिएको थियो । स्वास्थ्यमा अवस्था सुधार आएपछि अस्पतालले ओलीलाई डिस्चार्ज गरेको हो । चैत १४ पूर्वप्रधानमन्त्री ओलीलाई गुण्डुस्थित […]