सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ३ हजार ३ सय रुपैयाँले घटेर २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै, आज चाँदी तोलामा १२५ रुपैयाँ घटेर […]