गोताखोर र जोखिमयुक्त ड्युटीमा खटिने कर्मचारीलाई कल्याणकारी योजना थपिएको छ- सशस्त्रका आइजिपी अर्याल

यस्तै, उद्धारका क्रममा ज्यान गुमाउनेहरूलाई ‘विपद् शहीद’ घोषणा गर्न सरकारसमक्ष प्रस्ताव पठाइएको र त्यसमा सरकार सकारात्मक रहेको उनले बताए।