पाथीभरामा एक महिनामा एक करोड छ लाख भेटी

पाथीभरा देवीस्थानमा एक महिनामा एक करोड छ लाख २८ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ।