आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदको दुवै सदनबाट पास भएको छ । प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमत भएकाले विपक्षीहरूको अवरोध र बहिष्कारका बीच पनि सभामुख डोलप्रसाद अर्यालले बिहीवार राति १० बजेसम्म नीति तथा कार्यक्रम पास गराए । नीति तथा कार्यक्रममा संशोधन हाल्ने विपक्षी दलका लगभग कुनै पनि […]