काठमाडौं । काठमाडौंको स्वयम्भूमा रहेको निजी विद्यालय स्वस्तीश्री गुरुकुलले सरकारी अनुमति बिनानै विदेशी पाठ्यक्रम संचालन गराइरहेको खुलेको छ । सोही विद्यालयले नेपाल सरकार, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमति नै नलिई आईबी डिपीको पाठ्यक्रम संचालन गरिरहेको हो । स्वस्तीश्रीले कक्षा ११ र १२ मा अनुमति नै नलिई आईबी डिपीको पाठ्यक्रम संचालन गरेर अभिभावक र बिद्यार्थीबाट लाखौ […]