सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका बेला पार्टीभित्र एकता हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै महामन्त्री पौडेलले विगतका हरेक सङ्कटमा कांग्रेस एकताबद्ध रहेको स्मरण गराएका छन् । “एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गर्‍यो र सफलता पनि हासिल गर्‍यो,” उनले फेसबुकमा लेखेका छन्, “अहिले पनि […]