गौरीशंकर सुपर लिग टी–२० क्रिकेट २९ चैतदेखि

१७ चैत, काठमाडौं । दोलखा जिल्ला क्रिकेट संघले ‘गौरीशंकर सुपर लिग’ टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता २९ चैतदेखि ९ वैशाखसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ । करिब ९ लाख रुपैयाँ …