आज रामनवमी, देशभर सार्वजनिक बिदा

१३ चैत, काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । रामनवमीका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । रामनवमीको …