नयाँ आउने नेतृत्वसँग त्रि. वि. शिक्षण अस्पतालका अपेक्षा

स्मार्ट र प्रविधिमैत्री प्रशासनको अभाव: प्रशासनिक संयन्त्र पूर्ण रूपमा प्रविधिमैत्री र चुस्त नहुँदा अस्पताल व्यवस्थापन आधुनिक बन्न सकेको छैन। अर्कोतर्फ, विश्वविद्यालयका अन्य संकाय वा निकायका अस्वस्थ वा अक्षम कर्मचारीहरूलाई अस्पतालमा सरुवा गर्ने प्रवृत्तिले सेवा प्रवाहमा गम्भीर असर पुगेको छ। एक हिसाबले अस्पताल 'डम्पिङ साइट' बन्न पुगेको छ।