फिफा विश्वकप : रोनाल्डो र मेस्सी खेल्दै, फ्रान्स र सेनेगल २४ वर्षपछि आमनेसामने

फ्रान्सले २४ वर्षको अन्तरालपछि सेनेगलको सामना गर्नेछ। फ्रान्सेली स्टार तथा २०२२ को विश्वकपमा ह्याट्रिक गर्ने खेलाडी एमबाप्पेबाट फ्यानहरूको उच्च अपेक्षा हुनेछ।