हिमालयन पावर पार्टनरले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासन अनुमति पाएको छ। बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँको १ः०.५ को अनुपातमा अर्थात् १०० रुपैयाँ अंकित दरको हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो। कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नेछ। कम्पनीले […]