कांग्रेसका दुवै महामन्त्री फराकिलो मतान्तरले हारे रास्वपाका उम्मेदवारसँग

प्रतिनिधि सभा निर्वाचन २०८२ मा नेपाली कांग्रेसका दुवै महामन्त्री पराजित भएका छन्।