रामेछापमा उज्यालो नेपाल पार्टीका योन्जनको अग्रता

काठमाडौं- रामेछाप प्रतिनिधिसभा निर्वाचन क्षेत्रको प्रारम्भिक मतगणनामा उज्यालो नेपाल पार्टीका उम्मेदवार दिप बहादुर योन्जनले अग्रता लिएका छन् । प्राप्त पछिल्लो विवरण अनुसार चिम चिन्ह भएका योन्जनले ६ सय ४२ मत प्राप्त गर्दै पहिलो स्थान कायम गरेका हुन्। उनलाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार श्याम कुमार श्रेष्ठले ३ सय ९६ मतका साथ पछ्याइरहेका छन् । […]