मध्यपूर्व तनावका ४८ घण्टा : खामेनीको मृत्युपछि कसरी हुँदैछ आक्रमण-प्रत्याक्रमण ?

१८ फागुन, काठमाडौं । मध्यपूर्वमा जारी भीषण युद्ध अहिले अझ भयावह मोडमा पुगेको छ । फेब्रुअरी २८ मा इरानविरुद्ध सुरु गरिएको इजरायल र अमेरिकाको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ ले मार्च १ र …