इजरायलसँग मिलेर इरानमाथि हमला गरिरहँदा यसो भन्छन् ट्रम्प

इजरायल र अमेरिकाले संयुक्त रुपमा इरानमाथि हमला गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडियो सन्देश जारी गरेका छन् । भिडियो सन्देशमा उनले इरानमाथि जारी हमलामा अमेरिकी संलग्नता पुष्टि गरेका छन् । अमेरिका र इजरायली हमलासँगै इरानको राजधानी तेहरानसहित विभिन्न शहरमा विस्फोटको आवाज सुनिएको छ । महिनौँ लामो योजनापछि अमेरिका र इजरायल मिलेर संयुक्त रुपमा इरानमाथि हमला […]