बैतडीमा चुनाव प्रचारप्रसारको क्रममा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं । बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी नेकपा एमालेका दुई जना कार्यकर्ता घाइते भएकाे प्रहरीले बताएकाे हाे । जिल्ला प्रहरी कार्यालय बैतडीले डिलासैनी गाउँपालिका- ७ को लेक टोलमा बुधबार चुनाव प्रचारप्रसारको क्रममा दुवै पक्षबीच झडप भएको जनाएकाे छ।झडपमा परी घाइते हुनेमा डिलासैनी– ७ घर भएका […]