इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाही र मृतात्माको चिर शान्तिका लागि अमेरिका दीप प्रज्वलन (तस्वीरहरू)

इनिशा बिक हत्या प्रकरणका दोषीलाई कडा कारबाही र आत्माको चिर शान्तिको लागि अमेरिकाको न्यू योर्कस्थित क्विन्स ज्याक्सन हाइट्स डाइभसिर्टी प्लाजामा दीप प्रज्वलन कार्याक्रम आयोजना गरिएको छ ।