काठमाडाैं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानून निर्माणलाई अड्कल-बाजीको विषय बनाउन नहुने बताउनुभएको छ । काठमाडाैंमा बुधबार एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कानून निर्माणमा सम्बन्धित पक्षको सहभागिता नहुँदा त्यो कानून कार्यान्वयनका लागि योग्य हुने अवस्था नरहेकोतर्फ पनि सचेत गराउनुभयो । उहाँले अन्धविश्वासको भरमा कानून निर्माण गर्ने कुराका कारण कुष्ठरोग निवारणमा पनि […]