काठमाडौँ। एनआईसी एशिया क्यापिटल लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रबार थापाथलीस्थित क्यापिटलको रजिस्टर्ड कार्यालयमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्दै ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ। सभाले सञ्चालक समितिको प्रतिवेदन, २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय […]