भोटेकोसी बाढीपछि परराष्ट्रमन्त्री खनाल सर्बिया भ्रमणमा नजाने

रसुवा–नुवाकोटलगायतका क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनाल सर्बिया भ्रमणमा नजाने भएका छन् ।