काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले देशभर अविरल वर्षाका कारण बाढी पहिरोले मानवीय जनधनको क्षति भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको आकस्मिक बैठकमा सांसदहरूले विपद् व्यवस्थापनको पूर्वतयारीलाई प्रभावकारी बनाउन र बाढी पहिरोबाट पीडित परिवारको सुरक्षामा जोड दिन सरकारसमक्ष माग गरे । बैठकमा सांसद पद्माकुमारी अर्यालले अविरल वर्षाका कारण बाढी पहिरोले देशभर जनधनको […]