सुनसरी घटना : जिम्मेवार पत्रकारिता अपनाउन प्रेस काउन्सिलको आग्रह
प्रेस काउन्सिल नेपालले सुनसरी लगायतका पूर्वी जिल्लामा हालै घटेको संवेदनशील तथा दुःखद घटनाका सम्बन्धमा सञ्चार माध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमित, जिम्मेवार र तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ।