काठमाडौं– बागलुङको ताराखोला गाउँपालिका-१ स्थित गोठभित्र सोही गाउँपालिका-५ सानो औलादी बस्ने ४० वर्षीय दुर्गा बहादुर पाईजा बुधबार मृत अवस्थामा फेला परेका छन् । बैतडीको सुर्नया गाउँपालिका-५ न्वाघर बस्ने दल बहादुर चन्दको छोरी १७ वर्षीया अप्सरा चन्द सोही ठाउँस्थित सुर्नया नदीमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । त्यसैगरी, सुनसरीको बराहक्षेत्र नगरपालिका-८ सालबन्दीस्थित नहरमा सोही नगरपालिका-९ राजावाँस बस्ने ३३ वर्षीया […]