अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

बेनी–जोमसोम–कोरला सडक मंगलबार बिहानदेखि यातायात सञ्चालनमा आएको छ।