एसिया कप : पाकिस्तान सुपर फोरमा, यूएई समूह चरणबाट बाहिरियो

काठमाडौं – पाकिस्तान एसिया कप क्रिकेटको सुपर फोरमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा आयोजक यूएईलाई ४१ रनले पराजित गर्दै पाकिस्तान सुपर फोरमा पुगेको हो । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको पाकिस्तानले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४६ रन बनाएको थियो । जवाफी ब्याटिङमा उक्रिएको यूएई १७.४ ओभरमा सबै विकेट गुमाउँदै […]