रुसले युद्ध विस्तारको प्रयास गरेको नाटो सदस्यहरूको आरोप, अमेरिकाद्वारा थप प्रतिबन्धको प्रस्ताव

रोमानियाले रुसी ड्रोन आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको दाबी गरेको छ। यसअघि पोल्यान्डले पनि यस्तै घुसपैठ भएको बताएको थियो। यो घटनासँगै दोस्रो पटक नाटो सदस्य राष्ट्रले यस्तो घटना सार्वजनिक गरेको हो। शनिबार युक्रेनमाथि रुसी आक्रमण भइरहेको बेला रोमानियाका लडाकु विमानहरूले आकाशबाट निगरानी गरिरहेका थिए। त्यही क्रममा दक्षिणी सिमाना नजिक उक्त ड्रोनलाई ट्र्याक गरिएको रोमानियाको रक्षा […]