२८ असार,बुटवल । करोडौं रकम अपचलनको आरेप लागेका रुपन्देहीको तिलोत्तमा–३ स्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक्त सहकारीमा करिब १५ करोड रुपैयाँ अपचलनको आशंका गरिएको छ । सहकारीका व्यवस्थापक बसन्त …