तोलामा ५ हजार बढीले उकालो लाग्यो सुन, चाँदी कति पुग्यो ?

नेपाली बजारमा सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यस्तै, सोमबार […]