विशेष महाधिवेशनलाई भेलाको संज्ञा दिँदै देउवा पक्षले भन्यो– राजनीतिक र कानुनी प्रतिवाद गर्छौं

३ माघ, काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहले निर्वाचन आयोगले पार्टीको आधिकारिकताबारे गरेको निर्णय विधानको व्यवस्थाविरुद्ध भएको बताएको छ । कांग्रेस कार्यालयमा सानेपामा बसेको सो समूहको बैठकले आयोगले यसअघिका निर्णयबाट स्थापित नजिर, देउवाकै नेतृत्वमा निरन्तर …