नेकपा एमालेले टुंग्यायो राष्ट्रिय सभाका लागि उम्मेदवार

काठमाडौं । नेकपा एमालेले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । उम्मेदवारको मनोनयन आज हुँदैछ । एमाले सचिव महेश बस्नेतका अनुसार  रामकुमारी झाँक्रीसहित रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, मीना रखाल र लीला भण्डारीलाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाइएको हो। अब मधेस प्रदेशबाट मात्र उम्मेदवार चयन गर्न बाँकी रहेको उनले […]